नियम १२
नियमहरू लागू हुने

पाइनियर गण का सम्बन्धमा यी नियमहरूमा लेखिए जतिमा यी नियमहरू बमोजिम र अरूमा सैनिक ऐन अन्तर्गत बनेको अरू नियमहरू बमोजिम हुनेछ ।